
काठमाडौँ, भदौ १८ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार तोकिएको छ ।हिजो प्रतितोला एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले बढेर एक लाख १३ हजार पुगेको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय ५० रहेको छ । तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे