• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन ४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तोकिएका क्षेत्रमा कर्जा प्रवाह कडाइ : कृषि, उर्जा र एसएमईमा न्यूनतम सीमा

१२ घण्टा अघि
२

विकासका काम देख्नासाथ अवरोध गरिन्छ :ओली

१३ घण्टा अघि
३

निर्वाचन आचारसंहिता उल्लङ्घन प्रकरणमा प्रेस काउन्सिललाई पत्र

१६ घण्टा अघि
४

बंगलादेशका प्रधानमन्त्रीको शपथ समारोहमा परराष्ट्र मन्त्री शर्मा सहभागी हुने

१६ घण्टा अघि
५

निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा सम्पन्न

१७ घण्टा अघि
६

होटल फरेष्ट इनको आईपीओ बाँडफाँड

१७ घण्टा अघि
७

पाँच वर्षभित्र डिजिटल नेपाल बनाउने गगन थापाको योजना

१७ घण्टा अघि
८

पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

१८ घण्टा अघि
९

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ निर्वाचनपछि

१८ घण्टा अघि
१०

देशभरका मालपोत कार्यालयमा लिखत पारित र नामसारीको चाप

१८ घण्टा अघि
११

चीनले क्यानडा र बेलायतका नागरिकलाई बिनाभिसा यात्रा अनुमति दिने

१८ घण्टा अघि
१२

आजदेखि औपचारिक रूपमा निर्वाचन प्रचार–प्रसार सुरु

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ हफ्ता अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन ४, सोमबार (१६ घण्टा अघि)

बंगलादेशका प्रधानमन्त्रीको शपथ समारोहमा परराष्ट्र मन्त्री शर्मा सहभागी हुने

  • 221 Views
  • काठमाडौँ । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ ग्रहण समारोहमा नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माको सहभागिता हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन निर्देशन दिएका थिए, जसको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले दिए।

    बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइ बहुमत प्राप्त गरेको थियो। बीएनपीका प्रमुख रहमान मंगलबार प्रधानमन्त्रीको रूपमा शपथ लिने छन्। परराष्ट्रमन्त्री शर्मा आजै ढाका प्रस्थान गर्नेछन्।

    शपथ ग्रहण समारोहमा भाग लिनका लागि अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखहरूलाई निमन्त्रणा पठाइसकेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    तोकिएका क्षेत्रमा कर्जा प्रवाह कडाइ : कृषि, उर्जा र एसएमईमा न्यूनतम सीमा
    १२ घण्टा अघि

  • २

    विकासका काम देख्नासाथ अवरोध गरिन्छ :ओली
    १३ घण्टा अघि

  • ३

    निर्वाचन आचारसंहिता उल्लङ्घन प्रकरणमा प्रेस काउन्सिललाई पत्र
    १६ घण्टा अघि

  • ४

    बंगलादेशका प्रधानमन्त्रीको शपथ समारोहमा परराष्ट्र मन्त्री शर्मा सहभागी हुने
    १६ घण्टा अघि

  • ५

    निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा सम्पन्न
    १७ घण्टा अघि

  • ६

    होटल फरेष्ट इनको आईपीओ बाँडफाँड
    १७ घण्टा अघि

  • ७

    पाँच वर्षभित्र डिजिटल नेपाल बनाउने गगन थापाको योजना
    १७ घण्टा अघि

  • ८

    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    १८ घण्टा अघि

  • ९

    राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ निर्वाचनपछि
    १८ घण्टा अघि

  • १०

    देशभरका मालपोत कार्यालयमा लिखत पारित र नामसारीको चाप
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    निर्वाचनमा सवारीसाधन प्रयोगका नयाँ नियम, आयोगद्वारा कार्यविधि जारी

    नेपाल नक्सा
    २

    उत्पादन बढेपछि र भारतबाट आयात हुँदा अण्डाको मूल्यमा भारी गिरावट

    नेपाल नक्सा
    ३

    बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने

    नेपाल नक्सा
    ४

    सनम शाक्य हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई जन्मकैदसँगै थप १० वर्ष जेल सजाय

    नेपाल नक्सा
    ५

    पद र भागबण्डा होइन, देशको स्थायी सरकार बनाउने सोचमा आएका हौं:रवि लामिछाने

    नेपाल नक्सा
    ६

    हङकङका मिडिया टाइकुन जिमी लाइलाई २० वर्ष जेल सजाय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution