
काठमाडौँ , २४ असोज | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्विजरल्याण्डका नवनियुक्त राजदूत एच.ई. दनाइली म्युवली वाइडले शिष्टाचार भेट भएको छ । भेटको अवसरमा नेपाल र स्विजरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे