
काठमाडौँ, १९ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
गजुरेलले राजीनामा दिएको एक महिनापछि राजीनामा स्वीकृति भएको हो ।
केही दिनसम्म गुपचुप रहेको उनको राजीनामा पाँच दिनपछि मात्रै सार्वजनिक भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे