
काठमाडौँ, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन शाहको परिवारमा पुत्री लाभ भएको छ ।
महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहको दाई कौशल शाह र भाउजु शिला बास्तोलालाई बिहीबार पुत्री लाभ भएको हो ।
सुरुवाती मतगणादेखी नै अग्रता लिइरहेका बालेनलाई पछिल्लो समय युवा पुस्ताहरुले भरोसाको केन्द्रको रुपमा लिएका छन् ।
उनले अहिले निकतम प्रतिद्धन्दि नेकपा एमालेका केशव स्थापीतलाई ११ हजार भन्दा बढि मतान्तर पछाडि पार्दै अग्रता लिइरहेका छन् ।
(सच्याइएको : भुलबस यसअघि यही समाचारमा बालेको श्रीमती सबिना काफ्लेले छोरी जन्माएको भनिएको थियो )
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे