• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २९, सोमबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सचिव पदको उम्मेदवार नबन्ने लेखराज भट्टको घोषणा

१ घण्टा अघि
२

फागुन २१ मा हुने निर्वाचनको तयारी कार्यतालिका अनुसार भइरहेको छ: गृहमन्त्री अर्याल

२ घण्टा अघि
३

पुस महिनाका लागि बैंकहरूले थप घटाए ब्याजदर

२ घण्टा अघि
४

गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा राष्ट्र बैंकको कडाइ, धितो सकारमा तीन पटक लिलामी अनिवार्य

२ घण्टा अघि
५

सालपा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन

३ घण्टा अघि
६

उदयपुरको हँडियामा जङ्गली हात्तीको उपद्रो, रातिराति गाउँ पस्दै अन्नबाली नष्ट

३ घण्टा अघि
७

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ

३ घण्टा अघि
८

एमाले ११औँ महाधिवेशनः आज उम्मेदवारी दर्ता

४ घण्टा अघि
९

अष्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो

४ घण्टा अघि
१०

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भण्डारीलाई सदस्यताबाट हटायो

२२ घण्टा अघि
११

गभर्नर पौडेल बर्खास्त गर्न जेनजी युनाइटेडको दबाब, अर्थमन्त्रीलाई ज्ञापनपत्र

१ दिन अघि
१२

मन्त्री कुलमान घिसिङको प्रतिबद्धता: पोखरा रङ्गशालामा फ्लडलाइट र स्कोरबोर्ड, अन्तर्राष्ट्रिय खेलका लागि बजेट सुनिश्चित गर्ने

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ ३२, शनिबार (३ साल अघि)

नेपाल श्रीलङ्का हुनै सक्दैन : विज्ञ

  • 1,471 Views
  • असार ३२ , काठमाडौँ  आर्थिक रूपमा नेपाल श्रीलङ्काको बाटोमा हिँड्न थालेको भनेर टीकाटिप्पणी भइरहेका बेला आर्थिक र सामाजिक, अनुसन्धानमा सक्रिय विज्ञहरूले भने नेपालको अवस्था अहिले त्यस्तो आइनसकेको बताएका छन् । नेपालमा विदेशी मुद्राको सञ्चिति र ऋणको भार हेर्दा नेपाल कुनै पनि दृष्टिबाट श्रीलङ्काको आर्थिक दुर्गति बेहोर्ने अवस्थामा नरहेको उहाँको भनाइरहेको छ ।

    पूर्वअर्थसचिव रामेश्वर खनाल र वरिष्ठ अधिवक्ता सविता भण्डारीले नेपालको अर्थतन्त्र प्रचार गरिए जस्तो जोखिममा नरहेको बताउनुभयो । राजनीतिशास्त्री एवं समाजशास्त्री हरि शर्माले अर्थतन्त्रको स्थायित्वका लागि सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।पूर्वसचिव खनालले भन्नुभयो, “वैदेशिक ऋणको साँवा र ब्याज भुक्तानी गर्न अहिलेका निम्ति जति पनि तिर्नुपर्ने दायित्व छ, हाम्रो कुल सञ्चितिको ३ प्रतिशत मात्रै खर्च गरे पुग्छ । वर्षमा ४५ अर्ब तिर्नुपर्ने हो ।”

    उहाँका अनुसार मुलुकमा सञ्चिति अहिले पनि ११ सय अर्बको छ । उहाँले राजस्वको लक्ष्य आगामी आर्थिक वर्षलाई १ हजार २४० अर्बको गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक ऋण तिर्न राजस्वको ठूलो हिस्सा यसका लागि प्रयोग गर्नुपर्दैन । त्यसैकारण हामी अन्तर्राष्ट्रिय ऋण तिर्न नसकेका कारणले टाट पल्टिने अवस्थामा छँदै छैनौँ ।” नेपाल वैदेशिक ऋणका सवालमा आगामी पाँच वर्षका लागि सुरक्षित रहेको पूर्वसचिव खनालको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो विदेशी ऋणको कुल भार ९८० अर्ब बराबरको रकम हो । त्यो पनि हामीले सहुलियत कर्जा लिएको हुनाले खासमा हामीले तिर्नुपर्ने भएका ४८० अर्बभन्दा बढी तिर्नुपर्दैन ।”

    उहाँका अनुसार १०० डलर ऋण लिएमा ४९ डलर मात्रै तिर्ने र ५१ डलर सहुलियतको रूपमा प्राप्त हुन्छ । उहाँले भन्नुभयो, “त्यो हिसाबले हामी श्रीलङ्काको जस्तो अवस्थामा होइन ।”वरिष्ठ अधिवक्ता भण्डारीले नेपाली अर्थतन्त्र अहिले जोखिममा नरहेको बताउनुभयो । अहिले आर्थिक क्षेत्रमा समस्या देखिएको र बैङ्कले ऋण नदिएका कारण त्रास फैलिएको हुनसक्ने बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सचिव पदको उम्मेदवार नबन्ने लेखराज भट्टको घोषणा
    १ घण्टा अघि

  • २

    फागुन २१ मा हुने निर्वाचनको तयारी कार्यतालिका अनुसार भइरहेको छ: गृहमन्त्री अर्याल
    २ घण्टा अघि

  • ३

    पुस महिनाका लागि बैंकहरूले थप घटाए ब्याजदर
    २ घण्टा अघि

  • ४

    गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा राष्ट्र बैंकको कडाइ, धितो सकारमा तीन पटक लिलामी अनिवार्य
    २ घण्टा अघि

  • ५

    सालपा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन
    ३ घण्टा अघि

  • ६

    उदयपुरको हँडियामा जङ्गली हात्तीको उपद्रो, रातिराति गाउँ पस्दै अन्नबाली नष्ट
    ३ घण्टा अघि

  • ७

    सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ
    ३ घण्टा अघि

  • ८

    एमाले ११औँ महाधिवेशनः आज उम्मेदवारी दर्ता
    ४ घण्टा अघि

  • ९

    अष्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो
    ४ घण्टा अघि

  • १०

    ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भण्डारीलाई सदस्यताबाट हटायो
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    २

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ३

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    ४

    डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा

    नेपाल नक्सा
    ५

    सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

    नेपाल नक्सा
    ६

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution