
काठमाडौँ, फागुन २२ । नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठक आज अपराह्न ३ बजे बस्ने पार्टी सचिवालयले जनाएको छ ।
आजको बैठकमा नयाँ समीकरणबारे समीक्षा , समसामयिक राजनीतिक विषयमा छलफल साथै गठबन्धन भत्किनुको कारण र धारणाबारे पनि समीक्षा हुने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे