
एजेन्सी | जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा २० भएको पुष्टि भएको २० पुगेको छ ।करिब १,००० उद्धारकर्ताहरूले भग्नावशेषमुनि फसेको हुनसक्ने मानिसहरूको खोजी गरिरहेका छन्।
जापानी सेनाले घर छाड्नु परेकाहरूलाई खाना, पानी र कम्बल लगायतका सामग्रीहरू हस्तान्तरण गरिरहेको छ।सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्पहरू गएका थिए ।
आपानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पले धेरै मानवीय र ठूलो क्षति भएको बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे