
काठमाडौँ, मङ्सिर १९ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले २०८४ को निर्वाचनमा घण्टी बज्ने दाबी गरेकी छिन्। उनले पार्टी फुट्ने कल्पना गर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन्। उनले आज समाजिक सञ्जालमा लेखेकी छिन् पार्टी फुट्ने कल्पना पनि नगर्नुस्, हुँदैन| हामी त्यसो हुनै दिदैनम्|

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे