२०८० मंसिर १७, आईतबार
काठमाडौँ , १२ जेठ | तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् । बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका एकै घरका तीन जना बिरामी भएका हन् ।
बरामी हुनेमा व्यास नगरपालिका–५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उनकी श्रीमती मीनमाया तामाङ गुरुङ र उनको छोरा थमन गुरुङ रहेका छन् । बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचार गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे