२०८० आश्विन १४, आईतबार
काठमाण्डौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । शाहीले नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिक प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । शाहीलाई गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको थियो ।
यसअघि सोमबार माओबादी केन्द्रका महेन्द्र बहादुर शाहीले गठबन्धनमा भएको आलोपालो सरकार सञ्चालनको सहमति अनुसार मुख्यमन्त्रिको पदबाट राजिनामा दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे