• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ११, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

५ घण्टा अघि
२

कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सुरक्षा व्यवस्था कडा

५ घण्टा अघि
३

नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

६ घण्टा अघि
४

देवानगञ्ज झडप छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

७ घण्टा अघि
५

इतिहास मेटाउने प्रवृत्तिमाथि शाहीको टिप्पणी, ‘आज अरूको पालो, भोलि आफ्नै’

८ घण्टा अघि
६

साउन सोमबारको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो

८ घण्टा अघि
७

कैलालीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

८ घण्टा अघि
८

‘नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग’ औपचारिक रूपमा उद्घाटन

८ घण्टा अघि
९

सुनसरी तनावग्रस्त: झडपपछि पाँच क्षेत्रमा निषेधाज्ञा, अनुसन्धान जारी

९ घण्टा अघि
१०

देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्धारा दुःख व्यक्त ,सामाजिक सद्भाव कायम राख्न आग्रह

९ घण्टा अघि
११

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा, परीक्षणपछि सबै सवारीलाई प्रवेश दिइने

९ घण्टा अघि
१२

६५५ सन्धि–सम्झौतमध्ये ६०० पुनरावलोकन तथा परिमार्जनको आवश्यकता

१५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (४ साल अघि)

टेलिभिजन शो ‘कमेडी हब’ जेष्ठ ११ गतेबाट हरेक हप्ता वुधवार राति ८ वजे ए पि वानबाट प्रसारण हुने

  • 6,587 Views
  • काठमाण्डौ।  जेष्ठ ११ गतेबाट हरेक हप्ता वुधवार राति ८ वजे ए पि वान बाट प्रसारण हुने कमेडि हव बारे जानकारी दिदै सोल्टि होटलमा एक पत्रकार सम्मेलन आयोजना गरियो। केदारप्रसाद घिमिरे, माग्ने वुढाको निर्देशनमा स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ शुरु हुने भएको हो। एक दर्जनभन्दा बढी नयाँपुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्न लागेको हो । यसका लागि कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ ।

    कार्यक्रममा मुख्य अतिथि वरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठ,हरिवशं आचार्य, सन्तोष पन्त,मनोज गजुरेल,कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल,दमन रुपाखेति लगायत विज्ञापन व्यसायको छाता सगठन आनका पुर्व अध्यक्ष, विभिन्न विज्ञापन व्यासायी,एजेन्सी,करर्पोरेट प्रतिनिधि लगायत हास्यब्यग्य विधिका प्रख्यात कलाकारहरुको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रममा प्रमुख अतिथि मह जोडिले कलाकारिता शुरु गर्दाको समय स्मरण गदै नेपालमा हास्य विधाको इतिहास देखि वर्तमान सम्म आइपुग्दा यो क्षेत्र वृह्त भएको र धेरै कलाकारहरु यस क्षेत्रमा योगदान गरेको वताउदै शुभकामना दिनु भएको थियो। यस्तै अन्य कलाकारहरुले शुभकामना दिदै यस प्रकारको शोले नेपाली दर्शकहरुलाई भर्पुर मनोरञ्जन दिनुको साथै आगामि दिनमा नयाँ अनुहारले कलाकारितालाई अर्को उचाईमा पराउने जानकारी गराईयो।

    कमेडि हवमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले विभिन्न हास्य विधाहरु प्रस्तुत गर्ने छन्।

    कार्यक्रमको अन्तमा मिडिया हवका कार्यकारी निर्देशक एवं विज्ञापन व्यवसायको छाता सगठन आनका अध्यक्षसमेत रेहेका शोम प्रसाद धितालले मिडिया हवलाई यति धेरै माया गरिदिनु हुने सवै प्रति धन्यवाद दिदै यस्तै माया पाईरर्ह हवले आगामी दिनमा अझै रामा्र प्रस्तुुति पस्कने विश्वस्त गराउनु भएको थियो साथै सवैलाई भावुक वनाउदै समय अनुकुल आफु सदैव अर्जुन दृष्टि हुन चाहेको र श्री कृष्णले नै परिस्थित वनाएको कुरालाई समेत स्मरण गदै कार्यक्रम समापन गरिएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने
    ५ घण्टा अघि

  • २

    कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सुरक्षा व्यवस्था कडा
    ५ घण्टा अघि

  • ३

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु
    ६ घण्टा अघि

  • ४

    देवानगञ्ज झडप छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति
    ७ घण्टा अघि

  • ५

    इतिहास मेटाउने प्रवृत्तिमाथि शाहीको टिप्पणी, ‘आज अरूको पालो, भोलि आफ्नै’
    ८ घण्टा अघि

  • ६

    साउन सोमबारको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो
    ८ घण्टा अघि

  • ७

    कैलालीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु
    ८ घण्टा अघि

  • ८

    ‘नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग’ औपचारिक रूपमा उद्घाटन
    ८ घण्टा अघि

  • ९

    सुनसरी तनावग्रस्त: झडपपछि पाँच क्षेत्रमा निषेधाज्ञा, अनुसन्धान जारी
    ९ घण्टा अघि

  • १०

    देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्धारा दुःख व्यक्त ,सामाजिक सद्भाव कायम राख्न आग्रह
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

    नेपाल नक्सा
    २

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

    नेपाल नक्सा
    ३

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

    नेपाल नक्सा
    ४

    मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

    नेपाल नक्सा
    ५

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

    नेपाल नक्सा
    ६

    सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution