२०८० आश्विन १४, आईतबार
काठमाडौँ, ७ जेठ । पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वीरुकुमको हुकाम गाउँ केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय देशका विभिन्न स्थानमा स–साना भुकम्प जान थालेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे