• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २६, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, सुधार गरेर अघि बढाउनुपर्छ:प्रदीप पौडेल

४ घण्टा अघि
२

जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय

४ घण्टा अघि
३

सनम शाक्य हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई जन्मकैदसँगै थप १० वर्ष जेल सजाय

९ घण्टा अघि
४

देशभर नेपाल टेलिकम कार्यालयबाट प्रिपेड सिम केवाईसी अपडेट उपलब्ध

११ घण्टा अघि
५

हङकङका मिडिया टाइकुन जिमी लाइलाई २० वर्ष जेल सजाय

११ घण्टा अघि
६

आज पनि बढ्यो सुन-चाँदीको मूल्य

१२ घण्टा अघि
७

पद र भागबण्डा होइन, देशको स्थायी सरकार बनाउने सोचमा आएका हौं:रवि लामिछाने

१२ घण्टा अघि
८

ठेकेदारलाई धम्क्याउने, कर्मचारीलाई गाली गर्ने वा निर्देशन मात्रै दिएर विकास हुँदैन:गगन थापा

१२ घण्टा अघि
९

शिक्षामा सार्वजनिक–निजी–सामुदायिक सहकार्य आवश्यक : प्याब्सन

१३ घण्टा अघि
१०

जापानी चुनावमा ताकाइची नेतृत्वको दललाई बहुमत

१३ घण्टा अघि
११

निर्वाचनमा सामाजिक सञ्जाल दुरुपयोग रोक्न विशेष निगरानी , ड्रोनको प्रयोगमा प्रतिबन्ध

१५ घण्टा अघि
१२

उत्पादन बढेपछि र भारतबाट आयात हुँदा अण्डाको मूल्यमा भारी गिरावट

१५ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१०

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
११

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
प्रकाशित मिति: २०७९ फागुन ३, बुधबार (२ साल अघि)

बालाजु घटनामा संलग्नलाई कारबाही गर्न डा. प्रकाशशरणको माग

  • 3,403 Views
  • काठमाडौं,  फागुन ३। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालाजुस्थित बसपार्क क्षेत्रमा दुई दिनअघि मजदुर आन्दोलनका नाममा भएको लुटपाटलाई लिएर संसदमा प्रश्न उठेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले व्यवसायीका कयौँ पसल र दोकान लुटिँदा सरकार रमिते बनेको बताए ।

    ‘काठमाडौँको मुटुमै मजदुर या अन्य समूहको नाममा लुट मच्चिएको छ । राजधानीमै सरकारले सुरक्षा दिन सक्दैन भने गाउँका मानिसको हालत के होला ?’ कांग्रेस प्रवक्ता महतको प्रश्न छ । यातायात मजदुरको नाममा दिनहाडै लुटपाट भएको भन्दै यथार्थ छानबिन गरेर न्यायिक निरुपण गरिनुपर्ने महतले बताए ।

    ‘मजदुर प्रवेश गरेका हुन् कि कुनै शक्तिको आडमा संलग्न भएका छन् कि ?’ उनले भने, ‘त्यसको यथार्थ छानबिन गरेर न्यायिक निरूपण गरिनुपर्छ । सरकारले यी घटनामा संलग्नलाई परिणाम आउने गरी कारबाही गरोस् ।’ महतले बसपार्क क्षेत्रको ल्होत्से मलसहितमा भएको लुटपाटमा संलग्नलाई कारबाही नभएमा देशभर नकारात्मक सन्देश जाने पनि बताए ।

    ‘यसले देशभर नकारात्मक सन्देश जान्छ। कारबाही नभए देशभर अराजकता फैलिन्छ,’ उनले भने । यसरी अराजकता फैल्याउने र लुट मच्चाउनेमाथि सरकारले कारबाही गर्नुपर्नेमा उनको जोड थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, सुधार गरेर अघि बढाउनुपर्छ:प्रदीप पौडेल
    ४ घण्टा अघि

  • २

    जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय
    ४ घण्टा अघि

  • ३

    सनम शाक्य हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई जन्मकैदसँगै थप १० वर्ष जेल सजाय
    ९ घण्टा अघि

  • ४

    देशभर नेपाल टेलिकम कार्यालयबाट प्रिपेड सिम केवाईसी अपडेट उपलब्ध
    ११ घण्टा अघि

  • ५

    हङकङका मिडिया टाइकुन जिमी लाइलाई २० वर्ष जेल सजाय
    ११ घण्टा अघि

  • ६

    आज पनि बढ्यो सुन-चाँदीको मूल्य
    १२ घण्टा अघि

  • ७

    पद र भागबण्डा होइन, देशको स्थायी सरकार बनाउने सोचमा आएका हौं:रवि लामिछाने
    १२ घण्टा अघि

  • ८

    ठेकेदारलाई धम्क्याउने, कर्मचारीलाई गाली गर्ने वा निर्देशन मात्रै दिएर विकास हुँदैन:गगन थापा
    १२ घण्टा अघि

  • ९

    शिक्षामा सार्वजनिक–निजी–सामुदायिक सहकार्य आवश्यक : प्याब्सन
    १३ घण्टा अघि

  • १०

    जापानी चुनावमा ताकाइची नेतृत्वको दललाई बहुमत
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अन्तर्राष्ट्रिय हवाई सेवामा कर छली, १३ कम्पनी निगरानीमा

    नेपाल नक्सा
    २

    भ्रामक सामग्री नियन्त्रणका लागि निर्वाचन आयोग र टिकटकको साझेदारी

    नेपाल नक्सा
    ३

    आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

    नेपाल नक्सा
    ४

    नेपाल टेलिकममा नयाँ नेतृत्व: रीना डंगोलको दृष्टिकोण र प्राथमिकता

    नेपाल नक्सा
    ५

    उत्पादन बढेपछि र भारतबाट आयात हुँदा अण्डाको मूल्यमा भारी गिरावट

    नेपाल नक्सा
    ६

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution