• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १३, आईतबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रणाली स्तरोन्नतिपछि एभरेष्ट बैंकको सेवा पुनः सुचारु

३२ मिनेट अघि
२

रवि र बालेनको मिलनपछि सुन्दर र समृद्ध नेपालको सपना एक गन्तव्यतर्फ अघि बढ्दैछ:सञ्चारमन्त्री खरेल

४५ मिनेट अघि
३

रवि–बालेन सहमतिप्रति चन्द्र भण्डारीको प्रतिक्रिया :राजनीतिमा सकारात्मक सन्देश

१ घण्टा अघि
४

रवि–बालेन सहमतिपछि गोकुल बास्कोटाको टिप्पणी :अब कुलमान–प्रचण्ड बाँकी

१ घण्टा अघि
५

के छ रवि र बालेनबीच भएको ७ बुँदे सहमति पत्रमा?

२ घण्टा अघि
६

अब अलमल नगरी चुनावमा जुटौँ : शीर्ष नेताहरूसँग प्रधानमन्त्री कार्कीको अपिल

१७ घण्टा अघि
७

वैकल्पिक शक्ति एकीकरण अभियान दलगत होइन : सुदन गुरुङ

२0 घण्टा अघि
८

बालेन–रवि–कुलमानको एकता चर्चामा ज्ञवालीको टिप्पणी:देश व्यक्तिले होइन, प्रणालीले बन्छ

१ दिन अघि
९

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली सम्पन्न

१ दिन अघि
१०

प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

१ दिन अघि
११

गुण्डुमा ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता

१ दिन अघि
१२

परराष्ट्र मन्त्रालयबाट ६७ जना नयाँ परराष्ट्र सेवाका अधिकृतहरूलाई स्वागत

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८० भाद्र २४, आईतबार (२ साल अघि)

मोरोक्को भूकम्प : दुई हजार नाघ्यो मृत्यु हुनेको संख्या , तीन दिन राष्ट्रिय शोक मनाउने

  • 1,206 Views
  • काठमाडौं, २४ भाद्र । उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएराति करिब ११ बजे गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्रको उच्च पर्वतलाई केन्द्रबिन्दु बनाई गएको ६.८ रेक्टरस्केलको भूकम्पले भौतिक संरचनामा ब्यापक क्षति पुर्‍याएकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अल हाउज प्रान्तमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । भूकम्पबाट हजारौं संरचनाहरु ध्वस्त भएका छन् । भग्नावशेषमा च्यापिएकाहरुको खोजी तथा उद्धार कार्य जारी छ । भुकम्पमा परी घाइते भएकाहरु मध्ये एकहजार ४०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    भूकम्पबाट माराकेश शहरका अधिकांश घरहरु ढल्नुका साथै दुर्गम पहाडी क्षेत्रका गाउँहरु मैदानमा परिणत भएका छन् । मोरोक्कोका राजा मोहमद छैठौंले पीडितहरुको खोजी तथा उद्धार र सहायताका लागि अपील गरेका छन् । शक्तिशाली भूकम्पपछि बारम्बार भूकम्पका झड्का आइरहेकाले सतर्क हुनसमेत उनले आग्रह गरेका छन् । मृतकहरुको शोकमा राष्ट्रिय झण्डा तीन दिन झुकाइने भएको छ ।

    मोरक्कोमा २० वर्षपछि यति ठूला भूकम्प आएको हो । यसअघि सन् २००४ मा बन्दरगाह सहर अल होसिमा केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर ६३० जनाको मृत्यु भएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रणाली स्तरोन्नतिपछि एभरेष्ट बैंकको सेवा पुनः सुचारु
    ३२ मिनेट अघि

  • २

    रवि र बालेनको मिलनपछि सुन्दर र समृद्ध नेपालको सपना एक गन्तव्यतर्फ अघि बढ्दैछ:सञ्चारमन्त्री खरेल
    ४५ मिनेट अघि

  • ३

    रवि–बालेन सहमतिप्रति चन्द्र भण्डारीको प्रतिक्रिया :राजनीतिमा सकारात्मक सन्देश
    १ घण्टा अघि

  • ४

    रवि–बालेन सहमतिपछि गोकुल बास्कोटाको टिप्पणी :अब कुलमान–प्रचण्ड बाँकी
    १ घण्टा अघि

  • ५

    के छ रवि र बालेनबीच भएको ७ बुँदे सहमति पत्रमा?
    २ घण्टा अघि

  • ६

    अब अलमल नगरी चुनावमा जुटौँ : शीर्ष नेताहरूसँग प्रधानमन्त्री कार्कीको अपिल
    १७ घण्टा अघि

  • ७

    वैकल्पिक शक्ति एकीकरण अभियान दलगत होइन : सुदन गुरुङ
    २0 घण्टा अघि

  • ८

    बालेन–रवि–कुलमानको एकता चर्चामा ज्ञवालीको टिप्पणी:देश व्यक्तिले होइन, प्रणालीले बन्छ
    १ दिन अघि

  • ९

    मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली सम्पन्न
    १ दिन अघि

  • १०

    प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा छुटे
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    २

    एभरेष्ट बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडका कारण अस्थायी सेवा अवरुद्ध

    नेपाल नक्सा
    ३

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पत्नीलाई १७–१७ वर्ष जेल सजाय

    नेपाल नक्सा
    ४

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा
    ५

    पोखरामा दोस्रो भारत–नेपाल पर्यटन भेट, सहकार्य सुदृढ

    नेपाल नक्सा
    ६

    राप्रपाकी खुश्बु ओली काठमाडौं–९ बाट सिफारिस

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution