• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ९, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गुणस्तर प्रमाण चिन्ह पाएका ५६ उद्योग, ३१ हजारभन्दा बढी फर्ममा कैफियत

९ मिनेट अघि
२

कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

१ दिन अघि
३

चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा

१ दिन अघि
४

बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर

१ दिन अघि
५

ट्राफिक नियम उल्लङ्घन गरेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना

१ दिन अघि
६

चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको भन्दै सांसद बब्लु गुप्ताको आलोचना

१ दिन अघि
७

स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक

१ दिन अघि
८

अमेरिकाले चीन, भारतसहित ६० देशका सामानमा लगायो नयाँ कर

१ दिन अघि
९

गोविन्द केसीलाई अनसन छाड्न तोसिमा कार्कीको सुझाव

१ दिन अघि
१०

६ करोड ९६ लाखको बाढी चेतावनी प्रणाली अझै अधुरो, प्रभावित समुदाय सूचना पाउनबाट वञ्चित

१ दिन अघि
११

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, शान्तिपूर्ण आन्दोलनको आग्रह

१ दिन अघि
१२

प्रधानमन्त्रीले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन १२, मंगलबार (४ साल अघि)

पुरानो मेडिकल कलेज कोभिडको तेस्रो लहर आए पनि तयारी अवस्थामा

  • 7,117 Views
  • चितवन । आवासीय निर्देशक डा. मनोहर प्रधानले कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेजका) मा  कोभिड १९ को तेस्रो लहर आए पनि आफूहरु तयारी अवस्थामा रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “तेस्रो लहरमा बच्चामा बढी प्रभाव पार्छ कि भन्ने छ । हामी त्यही अनुसार तयरीमा छौं ।”

    उहाँले विकसित मुलुकहरुले विकास गरेको र विश्व स्वास्थ्य संगठनले तयार गरेको प्रोटोकल र स्वास्थ्य मन्त्रालयले दिएको गाईडलाईन अनुसार नै हामीहरुले कोभिडको उपचार गर्दै आएको बताउनुभयो । अस्पतालमा प्लाज्माथेरापीदेखि, एन्टिवायोटिक र अन्य औषधिहरु पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै गर्दै आएका बताउँदै उहाँले भन्नुभयो “कोभिड महामारीको समयमा नियमित रुपमा अन्तर्राष्ट्रिय विज्ञहरुसँग छलफल गर्दै उनीहरुको सल्लाह बमोजिम नै बिरामीको उपचार गर्दै जाँदा हामीलाई धेरै नै सफलता मिल्यो । हामीले जटिल अवस्थामा आएका बिरामीलाई पनि निको पार्न सफल भयौं ।”

    कोभिडको पहिलो लहरसँगै बिरामीको नजिक जान डराउने अवस्था रहेको स्मरण गर्दै उहाँले अगाडि थप्नुभयो “हामीले पहिलो चरणका कोभिड र ननकोभिड छुट्याएर उपचार शुरु ग¥यौं । काम गर्ने चिकित्सक, नर्स लगायतलाई पनि सुरक्षा प्रत्याभूति दिलाउँदै उनीहरुको मनोबल उच्च राख्दै उपचारमा लाग्यौं । स्वास्थ्यकर्मीहरुलाई पनि कोभिड र ननकोभिड छुट्याएर काम गरायौं । १५÷१५ दिनको पालो मिलाएर काम गर्ने वातावरण तयार गरेका थियौं ।”

    कोभिडको लक्ष्ण नै नभएका तर पोजेटिभ बिरामी पनि अस्पताल आउने गरेको भन्दै उहाँले भन्नुभयो “हामीले कोभिड परीक्षण गरेर कोभिड र ननकोभिड छुट्याएर उपचार गरेका थियौं । यसले अस्पतालबाट अरुलाई फैलिन पाएन् ।”

    कोभिडको उपचारमा प्रयोग हुने औषधि समय समयमा अभाव भएको भन्दै डा. प्रधानले अभाव हुँदा काठमाण्डौं र भारतबाट समेत आफैले खरिद गरी ल्याएर बिरामीलाई सेवा दिएको बताउनुभयो ।

    अस्पतालको आफ्नै अक्सिजन उद्योग भएका कारण कहिल्यै अक्सिजनको अभाव हुने र बेड नपाउने स्थिति नआएको प्रधानको भनाई छ । “देशका विभिन्न भागमा अक्सिजन र वेड अभाव भईरहँदा पनि चितवनमा यो अवस्था आएन । हामीले अरु अस्पतालहरुलाई समेत अक्सिजन दियौं ।”

    जिल्लाका मात्रै होइन, काठमाण्डौं लगायत पश्चिम नेपालबाट समेत यहाँ कोभिड उपचारका लागि आएको बताउँदै उहाँले भन्नुभयो “कतिपय हेलिकप्टरमा समेत यहाँ आएर उपचार गरी निको भएर फर्किनु भयो । कोभिडको समयमा चितवनमा जुन खालको उपचार भयो, त्यसले यहाँको उपचार सेवाको विश्वसनीयता बढाएको छ ।”

    दोस्रो लहरमा हामी अभ्यस्त भईसकेकोले उपचार गर्न झनै सजिलो हुँदै आएको डा. प्रधानको अनुभव छ ।

    पछिल्लो समय एक गर्भवती महिलामा कोभिड देखिएको उनको सफलतापूर्वक डेलिभरी गराएको उहाँले जानकारी दिनुभयो । ती महिलाको अहिले बच्चा र आमाको स्वास्थ्य राम्रो हुँदै गएको छ ।

    अहिले एक वर्ष मुनिका बच्चामा पनि कोभिड देखिएको डा. प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो “तेस्रो लहरमा बच्चालाई बढी प्रभावित पार्छ भनिरहँदा कतै त्यस्तो हो कि भन्नेमा पनि हामीले अध्ययन गरिरहेका छौं । त्यही सोचका साथ तयारी अवस्थामा पनि छौं ।”

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गुणस्तर प्रमाण चिन्ह पाएका ५६ उद्योग, ३१ हजारभन्दा बढी फर्ममा कैफियत
    ९ मिनेट अघि

  • २

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण
    १ दिन अघि

  • ३

    चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा
    १ दिन अघि

  • ४

    बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
    १ दिन अघि

  • ५

    ट्राफिक नियम उल्लङ्घन गरेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना
    १ दिन अघि

  • ६

    चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको भन्दै सांसद बब्लु गुप्ताको आलोचना
    १ दिन अघि

  • ७

    स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक
    १ दिन अघि

  • ८

    अमेरिकाले चीन, भारतसहित ६० देशका सामानमा लगायो नयाँ कर
    १ दिन अघि

  • ९

    गोविन्द केसीलाई अनसन छाड्न तोसिमा कार्कीको सुझाव
    १ दिन अघि

  • १०

    ६ करोड ९६ लाखको बाढी चेतावनी प्रणाली अझै अधुरो, प्रभावित समुदाय सूचना पाउनबाट वञ्चित
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद

    नेपाल नक्सा
    २

    मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

    नेपाल नक्सा
    ३

    इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा कांस्य पदक जित्यो

    नेपाल नक्सा
    ४

    कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन

    नेपाल नक्सा
    ५

    सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन

    नेपाल नक्सा
    ६

    चार प्रकारका चाउचाउ बजारबाट तत्काल फिर्ता लिन विभागको आदेश, बिक्री–वितरणमा नगर्न/नगराउन हुन आदेश जारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution