• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १२, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

९ घण्टा अघि
२

प्रतिनिधि सभा बैठकअघि सभामुख र दलका सचेतकबीच छलफल

१0 घण्टा अघि
३

मोरङमा डिजे बजाउन रोक, उल्लंघन गरे कारबाही हुने

१२ घण्टा अघि
४

नेपाल टेलिकमको मनसुन अफर सार्वजनिक, सस्तोमा डाटा र कल प्याकेज उपलब्ध

१२ घण्टा अघि
५

नारायणी अस्पतालका ३० चिकित्सकको सामूहिक राजीनामा, दोषीमाथि कारबाहीको माग

१२ घण्टा अघि
६

काममा ढिलाइ गर्ने १३ निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्कामा रोक

१३ घण्टा अघि
७

नेप्सेको सीईओका लागि आवेदन खुल्यो ,१५ दिनभित्र निवेदन दिन आह्वान

१४ घण्टा अघि
८

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका सेवा बन्द हुने

१४ घण्टा अघि
९

स्वाभिमान माधव नेपालबाट सिक्नुस्, राजा ज्ञानेन्द्रबाट होइन:रवीन्द्र मिश्र

१४ घण्टा अघि
१०

झापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

१४ घण्टा अघि
११

उपचार सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको आग्रह , दोषीमाथि कारबाही जारी

१५ घण्टा अघि
१२

नारायणगढ–बुटवल सडक विस्तारको भौतिक प्रगति कति ?, निर्माण अवधि आर्थिक वर्ष २०८६/८७ सम्म

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (४ साल अघि)

मोबाइल बैंकिङ सेवाबाट पैसा चोरी भएकाे भन्दै बैंक र प्रहरीमा उजुरी

Crime

  • 8,059 Views
  • ताप्लेजुङ,  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी मञ्जिता मावो लिम्बूले आफ्नो बैंक खाताबाट अवैध रुपमा रकम निकालिएको भन्दै सम्बन्धित् बैंक र प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आफूलाई जानकारी नै नभई मोवाइल बैंकिङ सेवाबाट आफ्नो खाताको रकम निकालिएको भन्दै उनले खोजीका लागि प्रभु बैंकको फुङ्लिङ शाखा र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् ।

    विदेशबाट श्रीमानले पठाएको पैसा झिक्न जाँखा बैंक खातामा रकम नदेखिएपछि उनले बैंक खाता रहेको फुङलिङ शाखा र प्रहरी कार्यालयमा निवेदन दिएकी हुन् । आफूले मोबाइल बैंकिङ सेवा लिए पनि चेकमार्फत नै रकम झिक्दै आएको बताउने मञ्जिताले अवैध रुपपमा मोबाइल बैंकिङमार्फत आफ्नो रकम झिकिएको बताइन् ।

    मोबाइल बैंकिङ सेवा लिए पनि चलाउन नजानेकाले चेकमार्फत नै रकम झिक्ने गरेको बताउने उनको खाताबाट ९८४६९२५४२८ नम्बरको मोबाइलबाट मोवाइल बैंकिङ सेवा प्रयोग गरी पटक पटक गरेर एक लाख ६३ हजार नौ सय ३० रुपंैयाँ ट्रान्सफर भएको छ ।

    खाताबाट यसअघि मञ्जिताले दुईपटक चेकमार्फत पैसा झिकेकी छन् । तर, मोबाइल बैंकिङमार्फत रकम झिकिएपछि खोजी गरी आफ्नो पैसा फिर्ता दिलाइनदिन माग गर्दै उनले बैंक र प्रहरीसमक्ष निवेदन दिएकी हुन् ।

    मञ्जिताका अनुसार विदेशमा रहेका श्रीमान १७ भदौ २०७८ मा एक लाख ६३ हजार नौ सय ३० रुपैंया पठाइदिएका थिए । सो रकम झिक्न उनी १९ भदौमा बैंक पुगिन् । तर, खातामा शून्य मौजाद देखियो ।

    ‘उहाँको मोबाइल बैंकिङ सेवाबाट विभिन्न बैंकहरूमा रकम ट्रान्सफर भएको अभिलेख देखिन्छ’, प्रभु बैंकका फुङलिङ शाखा प्रवन्धक खगेन्द्र न्यौपानेले भने, ‘तर, उहाँले आफूले मोबाइल बैंकिङ सेवा चलाउँदै नचलाएको र चलाउन नै जान्दिन भन्नु भएकोले प्राप्त निवेदनका आधारमा ग्राहकको रकम कसरी ट्रान्सफर भयो भनेर खोजिरहेका छौं ।’ मञ्जिताको रकम अवैध रुपमा झिकिनुमा बैंकको दोष नरहेको उनको दाबी छ ।

    प्रभु बैंकका अनुसार ५० हजार र १३ हजार ५ सय गरी नेपाल ६३ हजार ५ सय रुपैंया नेपाल बैंक लिमिटेडको गुल्मी शाखामा खातावाल रहेका तेजबहादुर थापाको खातामा ट्रान्सफर भएको देखिन्छ । काँकी एक लाख भने दुई पटक ५०–५० हजार रुपैंया गरी दाङ बस्ने सपना केसीको गरिमा विकास बैंकको खातामा ट्रान्सफर भएको देखिन्छ । एक बैंकबाट अर्को बैंकमा रकम पाउँदा लाग्ने शुल्क समेत मञ्जिताको खाताबाट कट्टा भएको बैंकको अभिलेखमा देखिन्छ ।

    अन्तिममा यो रकम फेरि कामना सेवा विकास बैंकको एमटीएम प्रयोग गरेर निकालिएको अवस्थाको जानकारी आफूलाई आएको र खोजिकार्य जारी रहेको प्रभु बैंकका शाखा प्रवन्धक न्यौपानेले बताए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन
    ९ घण्टा अघि

  • २

    प्रतिनिधि सभा बैठकअघि सभामुख र दलका सचेतकबीच छलफल
    १0 घण्टा अघि

  • ३

    मोरङमा डिजे बजाउन रोक, उल्लंघन गरे कारबाही हुने
    १२ घण्टा अघि

  • ४

    नेपाल टेलिकमको मनसुन अफर सार्वजनिक, सस्तोमा डाटा र कल प्याकेज उपलब्ध
    १२ घण्टा अघि

  • ५

    नारायणी अस्पतालका ३० चिकित्सकको सामूहिक राजीनामा, दोषीमाथि कारबाहीको माग
    १२ घण्टा अघि

  • ६

    काममा ढिलाइ गर्ने १३ निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्कामा रोक
    १३ घण्टा अघि

  • ७

    नेप्सेको सीईओका लागि आवेदन खुल्यो ,१५ दिनभित्र निवेदन दिन आह्वान
    १४ घण्टा अघि

  • ८

    चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका सेवा बन्द हुने
    १४ घण्टा अघि

  • ९

    स्वाभिमान माधव नेपालबाट सिक्नुस्, राजा ज्ञानेन्द्रबाट होइन:रवीन्द्र मिश्र
    १४ घण्टा अघि

  • १०

    झापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

    नेपाल नक्सा
    २

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

    नेपाल नक्सा
    ३

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

    नेपाल नक्सा
    ४

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

    नेपाल नक्सा
    ५

    चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा

    नेपाल नक्सा
    ६

    स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution