• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३१, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हराएका ८ हजारभन्दा बढी बालबालिकाको उद्धार, ६ सय जना भन्दा बढिको विवरण अझै अस्पष्ट

२१ मिनेट अघि
२

नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

१२ घण्टा अघि
३

बजेट विवादपछि सुदूरपश्चिमका एमालेका चार मन्त्री पदमुक्त

१४ घण्टा अघि
४

उपसभामुख रुवी कुमारीको नेतृत्वमा नेपाली टोली चीन प्रस्थान

१६ घण्टा अघि
५

बन्द सरकारी उद्योग खोल्ने योजना अन्तर्गत हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा

१६ घण्टा अघि
६

कर्णाली सरकारबाट बाहिरिए कांग्रेसका चार मन्त्री

१७ घण्टा अघि
७

प्रतिनिधिसभाको बैठक १ बजेलाई सर्‍यो

१७ घण्टा अघि
८

दुई महिनामा समस्याग्रस्त सहकारीका १,७५४ बचतकर्ताले फिर्ता पाए साढे २ करोड रुपैयाँ

१७ घण्टा अघि
९

अमेरिकाले आक्रमण नरोक्दासम्म हर्मुज बन्द रहने इरानको चेतावनी

१७ घण्टा अघि
१०

अव्यवस्थित पार्किङ गरेर डर फैलाउनु गलत : मनिष झा

१७ घण्टा अघि
११

रौतहटमा २८ वर्षीय युवकद्धारा आत्मदाह प्रयास, थप उपचारका लागि बर्न अस्पताल रेफर

१८ घण्टा अघि
१२

वीर अस्पतालमा स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग नहुँदा बिरामी मारमा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७८ भाद्र २१, सोमबार (४ साल अघि)

कालिका मिडियाले यस वर्पको वार्षिकोत्सव भर्चुअलबाट मनाउँदै

  • 7,115 Views
  • चितवन, २० भदौ । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १९औं तथा कालिका एचडीको सातौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ । कोरोनाका कारण सिर्जित परिस्थितीलाई मध्यनजर गर्दै एफएमले यसपाली पनि भर्चुअल माध्यमबाट बार्षिकोत्सवका अधिकांश कार्यक्रम संचालन गर्नेछ । गत बर्ष पनि महामारीकै कारण पृथक रुपमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको थियो । विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवदेखि निरन्तरता दिने गरी यो वर्ष केही पृथक कार्यक्रम समेत गरिने भएको हो ।

    २०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १९ वर्ष पुरा गरी २० औँ वर्षमा प्रवेश गर्दै छ । पूर्व मन्त्री एंव कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आज(आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षका वार्षिकोत्सवका कार्यक्रम सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनका माध्यमबाट गर्न लागिएको जानकारी दिनुभयो । “विश्वमा फैलिदै गइरहेको कोभिड–१९ अर्थात कोरोना भाइरसको कहर सँगै सिंगौरी खेल्दै समयानुुकूल कार्यक्रमहरु आयोजना गर्न गइरहेको सहर्ष जानकारी गराउदछौ ।”– विज्ञप्तीमा भनिएको छ । स्थापनाकालदेखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ ।

    बार्षिकोत्सवका अवसरमा यसपाली विविध १२ वटा कार्यक्रम गरिदै छ । असोज १ गते देवघाटधाममा रहनुभएका वृद्ध–वृद्धाको सम्मानार्थ स्वस्थ्य सामाग्री प्रदान गर्दै मिष्ठान्न भोजन ग्रहण गराउने गरि बार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने कालिका मिडियाका निर्देशक दिपक पौडेलले जानकारी दिनुभयोे । उहाँका अनुसार असोज ४ गते कृषकहरु प्रति लक्षित गर्दै कृृषिमा आधुुनिकिकरण तथा व्यवसायीकरणबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम, ७ गते व्यवसायमा कोरोनाको प्रभाव न्युुनिकरण बिषयक सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यक्रम, ११ गते फस्टाउँदो सामाजिक संजाल र मुुलधार मिडियाको पत्रकारिता विषयक अन्तरक्रिया, १४ गते बस्ती भित्र लुुकेका हस्तीहरुका प्रतिभा प्रदर्शन गर्ने कार्यक्रम, १६ गते अन्तराष्ट्रिय साहित्य सम्मेलन, २० गते अन्तर कर्मचारी खेलकुुद प्रतियोगिता र २३ गते एकोस्टिक सिंगिङ्ग कम्पिटिसन हुनेछ । कालिका फेसबुुक क्वीज कार्यक्रम असोज १ गते देखि नै सुरु भएर २० गते सम्म संचालन हुनेछ । त्यस्तै कालिकाको चौतारी २ देखि २५ गते सम्म दिउँसो १ बजेबाट २ बजे सम्म संचालनमा आउने निर्देशक पौडेलले बताउनुभयो । असोज २६ गते पुरस्कार वितरणका साथै वार्षिकोत्सव समापन समारोह हुनेछ ।

    निर्देशक पौडेलले कालिका मिडिया सदैव श्रोता, दर्शक निकट रहने बताउनुभयो । कालिका मिडिया अन्र्तगत कालिका एफएम २०५९ देखि, सांगितिक रेडियो कालिका ९१ २०६४ देखि र कालिका एचडी टेलिभिजन २०७१ सालदेखि, सुरुवातदेखि नै कालिका न्यूज डटकम सञ्चालनमा छन् । जनचासो, जनसरोकारका सवालमा कालिका मिडियाले सदैव प्रतिवद्ध रहदै कार्यक्रम प्रशारण गर्दै आइरहेको छ ।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    हराएका ८ हजारभन्दा बढी बालबालिकाको उद्धार, ६ सय जना भन्दा बढिको विवरण अझै अस्पष्ट
    २१ मिनेट अघि

  • २

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने
    १२ घण्टा अघि

  • ३

    बजेट विवादपछि सुदूरपश्चिमका एमालेका चार मन्त्री पदमुक्त
    १४ घण्टा अघि

  • ४

    उपसभामुख रुवी कुमारीको नेतृत्वमा नेपाली टोली चीन प्रस्थान
    १६ घण्टा अघि

  • ५

    बन्द सरकारी उद्योग खोल्ने योजना अन्तर्गत हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा
    १६ घण्टा अघि

  • ६

    कर्णाली सरकारबाट बाहिरिए कांग्रेसका चार मन्त्री
    १७ घण्टा अघि

  • ७

    प्रतिनिधिसभाको बैठक १ बजेलाई सर्‍यो
    १७ घण्टा अघि

  • ८

    दुई महिनामा समस्याग्रस्त सहकारीका १,७५४ बचतकर्ताले फिर्ता पाए साढे २ करोड रुपैयाँ
    १७ घण्टा अघि

  • ९

    अमेरिकाले आक्रमण नरोक्दासम्म हर्मुज बन्द रहने इरानको चेतावनी
    १७ घण्टा अघि

  • १०

    अव्यवस्थित पार्किङ गरेर डर फैलाउनु गलत : मनिष झा
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ४४ निर्माण कम्पनीको इजाजतपत्र खारेज (सूचीसहित)

    नेपाल नक्सा
    २

    फिफा विश्वकप २०२६ : यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली, यस्तो छ खेल तालिका

    नेपाल नक्सा
    ३

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

    नेपाल नक्सा
    ४

    रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

    नेपाल नक्सा
    ६

    मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution